विराटनगर । मोरङको धनपाल गाउँपालिकाले आज आफना गाउँपालिकामा टेन प्लस टु मा अध्यनरत छात्राहरुलाई साइकल वितरण गरेको छ । २०७३ सालको एसएलसी परिक्षा पास गरेर टेनप्लस टु अध्यनरत ६ वटा माध्यमिक विद्यालयका ६८ जना छात्रालाई साइकल वितरण गरेको हो ।
गाउँपालिकाले वृह्द कार्यक्रमको आयोजनागरी साईकल वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले शिक्षा विना विकास संभव नहुने भएकाले साईकलकल वितरण गरेर कारको गतिमा शिक्षालाई अगाडी वढाउन साइकल वितरण गरिएको वताउए । उत्तरी भेगको तुलनामा विकासको गती दक्षिणिक्षेत्रमा केही कम रहेकालेपनी गाउँपालिकाले पहिलो प्रथमिकता शिक्षालाई दिएको सिंहको भनाई थियो ।
गाउँपालिकाका अध्यक्ष हरिलाल सिंह ,सांशद एंव नकेपा माओवादी केन्द्रका नेता सिवकुमार मण्डल, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल , प्रदेशसभा सदस्य ज्ञानेश्वर राजवंशी , संघिय समाजवादी फोरम जिल्ला अध्यक्ष राजकुमार यादवले सयुक्त रुपमा साइकल वितरण गरेका थिए ।
कार्यक्रममा वोल्दै नेता मण्डललले अवको सरकारले शिक्षा, स्वाथ्य र विकासलाई पहिलो प्राथमिकता दिएर मुलुकमा समवृद्धि कायमगर्ने वताए ।
श्री जनतामावी, श्री र्सौयदय मावी, श्री सरस्वती मावी, श्री सारदामावी, श्री कोकनी मावी तथा शिवशक्तिमावी का छात्रालाई साइकल वितरण गरिएको गाउँपालिकाका शिक्षा साखा प्रमुख ऋषिकेस पोखरेलले वताए ।
धनपाल गाउँपालिकाका कार्यकारी अधिकृत वुकुप्रसाद आचार्यले गाउँपालिकाको समग्र विकासका लागी लक्षित समुुदायलाई प्रभावपार्ने खालका विकास योजनालाई अघि सारेको वताए । साइकल पाएपछी अध्यनका लागी आवतजावतमा सहज हुने छात्राहरुले वताएका छन । एउटा साइकलको मुल्य ६ हजारपर्न आउछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




