बिर्तामोड : झापाको मेचीनगर नगरपालिकाबाट एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाको टोलीले १ ग्राम २ सय मिली ग्राम खैरो हेरोइनसहित कमल गाउँपालिका ६ का संयोग राईलाई पक्राउ गरेको हो।
राईलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरीले बताएको छ।पछिल्लो समय झापाबाट खैरो हेरोइनसहित पक्राउ पर्ने युवाको संख्यामा वृद्धि भइरहेको छ।
यता इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट करिब दुई लाख ५७ हजार रुपैयाँ बराबरको अवैध समान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।
गस्ती टोलीले मेचीनगर नगरपालिका ६ बाट भन्सार छली ल्याउँदै गरेको बोइलर कुखुरा, कस्मेटिक सामान, पंखा, भाडावर्तन, खाधान्नलगायतका सामान बरामद गरिएको हो।बरामद सामानहरुको बिगो मुल्य दुई लाख सन्ताउन्न हजार राखी कारवाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको सो कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




