काठमाडौं, २६ बैशख । उद्गमथलो कर्णालीमै खस भाषा लोप हुने अवस्थामा पुगेको छ ।
करिब १४ लाख जनसंख्या रहेको कर्णाली प्रदेशमा खस भाषा बोल्ने १८ जनाजति मात्रै छन् । जुम्लाको सिँजाबाट उत्पत्ति भएको खस भाषालाई नेपाली भाषाको जननी मानिन्छ ।

भाषा आयोगद्वारा प्रस्तुत एक प्रतिवेदनअनुसार कर्णाली प्रदेशमा ५५ भाषा बोलिन्छन् । तीमध्ये खस भाषा ३३ औं स्थानमा पर्छ । सबैभन्दा बढी बोलिने भाषा नेपाली हो । कान्तिपुर दैनिकमा समाचार छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार