सुनसरी, ३१ असार । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियाको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा स्थानीय २६ वर्षीया दौलतीकुमारी साहले शौचालयमा शिशुलाई जन्म दिएको छ ।
साहलाई प्रसव व्यथाले च्यापेपछि उनको मामाको छोरा दाजु रञ्जित कुमार साहले प्रसूति गराउन स्वास्थ्य चौकी लगेका थिए । तर स्वास्थ्यकर्मी भेटिएनन् । रञ्जित कुमारले भने, ‘ स्वास्थ्य संस्थामा कार्यालय सहयोगी मात्र थिए । म त के गर्नु र नगर्नु भएँ । बहिनीलाई पीडा झन् कठिन भएको थियो, शौचालय पसेकी थिइन्, त्यहीँ बच्चा जन्माइन् ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
प्रसूति विभाग प्रमुख कञ्चन सिंहले यसबारे आफूलाई ढिलो मात्र जानकारी प्राप्त भएको सुनाइन् ।
स्थानीय स्वास्थ्य चौकीमा चार जनाको दरबन्दी छ भने नगरपालिकाले सात जना थप व्यवस्था गरेको छ । तर उनीहरु स्वास्थ्य संस्थामा नबस्दा गर्भवतीले शौचालयमा बच्चा जन्माउन बाध्य हुनुपरेको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




