काठमाडौं, २८ साउन । जाडो होस् या गर्मी, घरमा होस् या सार्वजनिक ठाउँ उनी गम्लङ पछ्यौरा ओढ्छन् । कसैसँग बोल्न पनि त्यति मन गर्दिनन् ।
कोही ब्यक्ति आफ्नो अगडी उभिँदा मात्रै पनि उनलार्य डर लाग्छ । त्यो डर कसैले केही गर्ला भन्ने नभइ, आफु नो कुरुपता देख्ला र सोधिहाल्ला भन्ने डर हो । ४६ बर्षीया उनी १५ बर्षदेखि एचआईभी संक्रमणको पीडित छन् ।
उनी भन्छिन्, श्रीमानले गरेको एउटा गल्तीको सजाय मैले भोगिरहेको छु, मलाई रोग सार्ने व्यक्ति ससारमा छैन तर, उसको चिनोले पनि मलाई ज्युँदै मरेझैँ बनाइदिएको छ । उनका अनुसार श्रीमान लागुऔषध प्रयोगकर्ता थिए । त्यसैबाट श्रीमान एचआईभी सक्रमित भएका थिए । र उनलाई पनि सारेका हुन् ।
निकै बेरको अनुरोधमा उनी शरीरबाट पछ्यौरा हटाउन राजी भईन् । गर्धनमा ठुलो मासुको पोको, अनुहारको मसु भित्र परेर नमिल्दो देखिएको र पोतो फैलिएको । अनि दुवै स्तन पनि सामान्यभन्दा ठुलो र झोलिएका थिए । यस्तो के भएको भन्ने प्रश्नमा उनी भन्छिन औषधि नखाए ज्यानै जाने डर छ, खाउँ यस्तो हुन्छ । औषधि खान थालेपछि त्यसै पनि उनी अर्कै खाले विरामी भएकी छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




