टोकियो । प्राकृतिक सुन्दरता मन नपर्ने मानिस सायदै होलान् । प्राकृतिक सुन्दरतामा पनि सबैको मन लोभ्याउने चिज हो, फूल  । आजको नेपाल न्युजपोष्ट विशेषमा मनै लोभ्याउने केहि फूलहरुको तस्बीर प्रकाशन गरेका छौँ । यो तस्बीरमा समाबेश भएका फूलहरु जापानको राजधानी टोकियो र यस आसपासमा,विभिन्न समयमा खिचिएको हो ।
तस्बीर राजन गौतम्    
     

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार