बीबीसी । श्रीलंकामा गत आइतबार चर्च र होटलहरुमा भएका आठ वटा श्रृंखलावद्ध बम विष्फोटमा परी मृत्यु हुनेको संख्या तीन नाघेको छ ।
प्रहरीले विष्फोटमा परी पाँच सय मानिसहरु घाइते भएका जनाएको छ ।
श्रीलंकाका सरकारी अधिकारीहरुले अन्तर्राष्ट्रिय सञ्जालको सहयोगमा बम विष्फोट गराइएको दाबी गरिरहेका छन् । सरकारले विष्फोटमा नेशनल तौहीद जमात नामक स्थानीय चरमपन्थी समूहको हात रहेको बताइरहेको छ ।
तर अहिलेसम्म कसैले पनि आक्रमणको जिम्मेवारी भने लिएको छैन । श्रीलंकामा सोमबार रातिबाट संकटकाल लगाइएको छ ।
यसैबीच आक्रमणको बारेमा घटना अगावै सूचना प्राप्त भए पनि सरकारले सुरक्षाको प्रवन्ध मिलाउन नसकेको भन्दै श्रीलंकामा हंगामा मच्चिएको छ ।
श्रीलंका प्रहरीले आक्रमणमा संलग्न रहेको आशंकामा अहिलेसम्म २४ जनालाई पक्राउ गरिएको पुष्टि गरेको छ । प्रहरीले आक्रमणमा कसको हात छ भन्ने बारेमा भने केही पत्ता लगाउन सकेको छैन । पक्राउ परेका सबै श्रीलंकाकै नागरिक भएको बताइएको छ । उनीहरु माथि कुनै अन्तर्रा्ष्ट्रिय संगठनसँग सम्पर्क रहे–नरहेको बारेमा अनुसनधान भइरहेको बीबीसीले उल्लेख गरेको छ ।
श्रीलंकाका प्रधानमन्त्रीले सम्भावित आक्रमणका बारेमा प्रहरी घटना अगावै जानकार रहेको पाइएको बताउँदै मन्त्रिपरिषद्मा भने यस बारेमा कुनै जानकारी पुग्न नसकेको प्रष्ट पारेका छन् । श्र
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




