काठमाडौं ।  मेष– जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।
वृष– भाग्यले साथ दिनेछ, यात्रा सफल हुनेछ ।
मिथुन– अपमानको भय हुनेछ, यात्रामा खर्च बढ्नेछ ।
कर्कट– जागिरमा लाभ पाइनेछ, लक्ष्य अनुसार काम हुनेछ ।
सिंह– घुमफिरमा रुचि लाग्नेछ, सहयोगमा दिन बित्नेछ ।
कन्या– पढाइमा झन्झट आउनेछ, बिसन्चोले खर्च हुनेछ ।
तुला– आफन्त साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ ।
वृश्चिक– स्वास्थ्यले साथ दिनेछ, व्यक्तिगत काम छिटो बन्नेछ ।
धनु–सन्तानले खुशी दिनेछन्, कला शिक्षामा प्रगति हुनेछ ।
मकर– पारिवारिक खुशियाली बढ्नेछ, काम अधुरो बन्नेछ ।
कुम्भ– सामाजिक भ्याइनभ्याइ हुनेछ, सहयोगमा खर्च गर्नुपर्नेछ ।
मीन– धनको सुखले प्रशन्न्नता बढ्नेछ, धनको सहयोग मिल्नेछ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार