एजेन्सी । कोरोनाभाइरसका कारण स्पेनमा एकैदिन ९ सय १३ ले ज्यान गुमाएका छन् । यससँगै स्पेनमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ ।
यससँगै यहाँ २४ घण्टामा ७ हजार ८ सय ४६ संक्रमित थपिँदा कूल संक्रमितको संखया ८७ हजार ९ सय ५६ पुगेको छ । तीमध्ये ५ हजार २ सय ३१ जनाको स्थिती नाजुक छ । यद्यपि, १६ हजार ७ सय ८० संक्रमित निकोसमेत भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार