काठमाडौं । कोरोनाको फैलावट भारतमा पनि बढ्दो क्रममा देखिएको छ । बुधबार बिहानसम्ममा भारतमा करिब १४ सय ९१३ सय ९७० जना संक्रमित पुगेका छन् । मृत्यु हुनेको संख्या ३५ पुगेको छ । पछिल्लो एक दिनमा मात्रै १ सय ४६ जना नयाँ संक्रमित र ३ जनाको मृत्यु भएको छ ।

विश्‍वभर हालसम्म ८ लाख ५६ हजार ९ सय १० जना संक्रमित हुँदा ४२ हजार १०७ जनाको मृत्यु भएको छ । पछिल्लो १ दिनमा ७२ हजार १७२ जना नयाँ संक्रमित हुदा ४ हजार ३ सय ३४ जनाको मृत्यु भएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार