{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1585908236077","source":"other","origin":"unknown","sources":["322004667194211","322388451191211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1585908236135"}

टोकियो । शुक्रवार पनि जापानभर कोरोना भाईरसको नयाँ संक्रमण बढेको छ । टोकियो भित्रमात्रै ८९ जना सहित जापान भर १४८ जना नयाँ संक्रमित भेटिएको एनएचकेले जनाएको छ ।

शुक्रबार पुष्टी भएको ८९ जनाको संक्रमणसंगै टोकियो भित्रका संक्रमित संख्या ७ सय ७३ पुगेको छ । जापानभरको संख्या भने २९२४ जना पुगेको छ । यसमा डाईनामिक क्रुजका संक्रमित संख्या पनि जोड्दा,जापानमा संक्रमितहरुको संख्या ३६३६ पुगेको छ । साथै यि संक्रमितहरु मध्येबाट कुल ११ सय २४ जना स्वास्थ्य लाभ लिई घर फर्किएका छन् ।

टोकियोमा शुक्रवार पनि ८५ जनाभन्दा बढीमा कोरोना संक्रमण,पहिलो पटक एक नेपाली पनि संक्रमित

अप्रिल ३,शुक्रवार दिउँसो ४ बजेसम्म जापानका विभिन्न प्रान्तहरुमा कोरोना संक्रमितहरुको संख्या ।

 

बिहिबार टोकियोमा एकैदिन ९५ जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टी,अवस्था गम्भीर बन्दै ( अपडेट)

जापानमा ७३ देशका नागरिकलाई प्रवेश निषेध

तत्काल टोकियो लकडाउन नहुँने ,प्रत्येक घरमा २/२ वटा पुन

प्रयोग गर्न मिल्ने मास्क पठाउने (अपडेट)

टोकियोमा कोरोनाको संक्रमणबाट एकैदिन ७ जनाको

मृत्यू,संक्रमितको संख्या ५ सय नाघ्यो(अपडेट)


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार