{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1586070200924","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1586070200863","source":"other","origin":"unknown"}

टोकियो । टोकिोयमा आईतबारपनि कोरोना संक्रमितहरुको संख्या बढेको छ ।आईतबार दिउँसो ३ बजेसम्मको तथ्यांक्क अनुसार टोकियो भित्र मात्रै १३० जना भन्दा बढी संक्रमित पुष्टी भएको छ ।

यो संख्या टोकियो भित्र एकैदिन पुष्टी भएको सबैभन्दा धेरै हो । यो संगै टोकियो भित्र मात्र संक्रमितहरुको संख्या १ हजार नागेको छ ।

टोकियोमा एकैदिन ११८ जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टी,अवस्था लकडाउन उन्मुख ( अपडेट)

बिहिबार टोकियोमा एकैदिन ९५ जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टी,अवस्था गम्भीर बन्दै ( अपडेट)

 

 

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार