काठमाडौं । भारतमा कोरोना भारइरसको फैलावट उच्च दरमा देखिएको छ । पछिल्लो १ दिनमा कोरोनाको कारण अहिलेसम्मकै धेरै संक्रमित र मृत्यु देखिएको छ ।

१ दिनमा मात्रै संक्रमित ४८ जानाको मृत्यु भएको छ । एक दिनको अवधिमा ८ सय ९ जनाको ज्यान गएको छ । अहिलेसमम भारतमा ६ हजार ७ सय २५ जना संक्रमित भएका छन् भने मृतकको संख्या २ सय २६ पुगेको छ ।

विश्वभर संक्रमितको संख्या १६ लाघ नाघेको छ भने मृतकको संख्या १ लाख जना नजिक रहेको छ

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार