काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३९ लाख ८१ हजारभन्दा बढी पुगेको छ । वल्ड्रोमिटरको तथ्यांकअनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या विश्वभर ३९ लाख ८१ हजार ७ सय ६३ जना पुगेको छ ।
अहिलेसम्म सबैभन्दा बढी संक्रमित हुने ५ देश
अमेरिका– १३ लाख ८ हजार ५ सय ८२
स्पेन– २ लाख ६० हजार, १ सय १७
इटली– २ लाख १७ हजार १ सय ८५
ब्रिटेन– २ लाख ११ हजार ३ सय ६४
रुस– १ लाख ८७ हजार ८ सय ५९
इटलीमा ज्यान गुमाउनेको संख्या ३० हजार नाघ्यो
इटलीमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३० हजार २ सय १ पुगेको छ । अमेरिका र बेलायतपछि इटली संक्रमणबाट मर्नेहरुको संख्याका आधारमा तेश्रो देश भएको छ । अमेरिकामा मर्नेहरुको संख्या ७७ हजार नाघेको छ भने बेलायतमा ३१ हजार बढीको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लोकप्रिय
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
ताजा खबर
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




