एजेन्सी । भारतमा कोरोना संक्रमणका कारण मर्नेको संख्या २ हजार नाघेको छ । वल्ड्रोमिटरको तथ्याँकअनुसार भारतमा संक्रमणका कारण मर्नेको संख्या २ हजार ८९ पुगेको हो । त्यस्तै संक्रमितहरुको संख्या ६२ हजार ७ सय ६९ पुगेको छ । शनिबार सीआरपीएफका ६२ जना जवानमा कोरोना संक्रमण भेटिएको छ ।
शनिबारै भारतका महाराष्ट्रमा ११६५, गुजरातमा ३९४, मध्यप्रदेशमा ११६, तमिलनाडुमा ५ सय २६, उत्तरप्रदेशमा १५९, राजस्थानमा १२९, पश्चिम बंगालमा १०८, पञ्जाबमा ३१ जनासहित २ हजार ८ सय जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । केरोना संक्रमितहरु मध्ये करिब १८ हजार जना निको भएर फर्किएको छन् ।
संक्रमणका कारण विश्वभर मर्नेको संख्या २ लाख ७८ हजार ६ सय ३३ पुगेको छ भने संक्रमितहरुको संख्या ४० लाख ७१ हजार ४ सय १२ पुगेको छ ।
नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न
यहाँ क्लिक गर्नुहोस्।
फेसबुक
र
टिकटक
मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लोकप्रिय
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
ताजा खबर
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




