एजेन्सी । अमेरिकामा कोरोना भाइरससंक्रमणका कारण ज्यान गुमाउनेको संख्या मंगलबार राती १ लाख नाघेको छ । अमेरिकामा कोरोनाका कारण सर्वाधिक मृत्यु भएको छ भने संक्रमितको संख्या पनि कुनै देशभन्दा उच्च छ । यो आँकडा वर्ल्डोमिटर्सबाट लिइएको हो ।
अमरिकामा कोरोनाबाट १ लाख ५ सय ७२ पुगेको छ । १७ लाख २५ हजार २७५ जना कोरोनाबाट संक्रमित छन् । ४ लाख ७९ हजार ९६९ उपचारपछि निको भएका छन् ।
हालसम्म संसारका ५६ लाख ८१ हजार ६ सय १ व्यक्ति कोरोना भाइरसद्वारा संक्रमित छन् । साथै, २४ लाख ३० हजार ४ सय ६१ निको भइसकेका छन् । मृतकको संख्या ३ लाख ५२ हजार १ सय ६८ रहेको छ ।
अमेरिकाः यसरी बढ्दै गयो मृत्युदर
– २ मार्चसम्म यहाँ ६ जनाको मृत्यु भएको थियो
– २५ मार्चमा आँकडा १२ सय ६० पुग्यो
– २५ अप्रिलमा ५० हजार २ सय ३४ रह्यो
– २३ अप्रिल देखि २६ मे अर्थात् ३३ दिनमा यो दोब्बर भयो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




