काठमाडौं । संक्रमितको संख्यामा भारत विश्वको पाँचौ सबैभन्दा बढी प्रभावित देश बनेको । भारतले संक्रमणको मामिलामा इटाली र स्पेनलाई पनि पछि छाडेको छ ।
भारत सरकारको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा कोरोना संक्रमितको कूल संख्या २ लाख ३६ हजार ६५७ जना रहेका छन् । यसमध्ये ६ हजार ६४२ को मृत्यु भएको छ भने १ लाख १२ हजार ७२ जना निको भइसकेका छन् । देशमा १ लाख १५ हजार ९४२ जना सक्रिय संक्रमित रहेका छन् ।
उता, बेलायतमा पनि पछिल्लो २४ घण्टामा २०४ जनाले ज्यान गुमाएका छन् । योसँगै बेलायतमा मर्नेको संख्या ४० हजार ५४८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा बेलायतमा १ हजार ५५७ नयाँ संक्रमित फेला परेका छन् । बेलायतमा हालसम्म २ लाख ८६ हजार २९४ संक्रमित फेला परेका छन् ।
उता, अमेरिका अझै पनि सबैभन्दा धेरै संक्रमित रहेको देश रहेको छ । हालसम्म अमेरिकामा १९ लाखभन्दा बढी संक्रमित फेला परेका छन् । त्यहाँ हालसम्म १ लाख ९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




