टोकियो/जापान । शनिबार( मे १ तारिख) जापानभर कोरोना संक्रमितहरुको संख्या बढेको छ । रातीसम्मको डेटा अनुसार शनिबार एकैदिन जापानभर ५ हजार ९ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार, ओसाकामा १,२६२ जना, टोकियोमा १,०५० जना,ह्योगोमा ५३९ जना,आईतीमा ३९८ जना, फुकुओकामा ३५२ जना,खानागावामा २७५ जना,साईतामामा २३६ जना र होक्काईदोमा १८० को उच्च संक्रमणसंगै जापानका ४७ ओटै प्रान्तहरुमा संक्रमित पुष्टि भएको हो । संक्रमित संख्या बढेसंगै जापानमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको संख्या पनि बढेको छ । शनिबार एकैदिन ८२ जना मानिसहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । यसका साथै जापानमा गत जनवरी महिनाको २९ तारिख यताकै धेरै गम्भीर प्रकृतीका बिरामीहरु थपिएका छन् ।
जापानमा हालसम्म ५ लाख ९९ सय हजार ७ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १० हजार ३ सय ३८ जनाको मृत्यु भएको छ भने ५ लाख २३ हजार ८ सय ८६ जनाले स्वास्थ्य लाभ लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




