
टोकियो/जापान । जापानको सिन्जुकु परिसर नजिकैको एक होटलमा मृत भेटिएका बागलुङ गलकोटका राजन बुढाथोकीको जुन ३० तारिकका दिन अन्तिम दाहसंस्कार गरिने भएको छ ।
ताराखोला गाउपालिक वार्ड नम्बर ३ हिल घर भएका बुढ़ाथोकी बुधवार बिहान आफू बसेको होटलको कोठामा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए ।
स्रोतका अनुसार ३१ वर्षीय मृतक बुढ़ाथोकीको टोकियो तो सिनागावा कु निशि गोतान्दा ५-३२-२० किरिगाया साईजोमा जुन ३० तारिक बुधवारका दिन दिउसो १:३० देखि १:५० सम्ममा अन्तिम संस्कारको कार्यक्रम रहेको बताइएको छ।
करिव चार वर्ष अघि वैदेशिक रोजगारको शिलाशिलामा जापान आएका बुढ़ाथोकीको पारिवारिक अवस्था आर्थिक हिसाबले कमजोर रहेकोले उनको अन्तिम संस्कार गर्न र परिवारमा रहेको तीन महिने र ५ वर्षे नाबालकहरुको लालनपालन र शैक्षिक अवस्थामा केही राहत प्रदान गर्नका लागि ताराखोला समाज, जापान,गलकोट समाज जापान तथा शुभचिन्तकहरुद्वारा आर्थिक सहयोग अभियान समेत संचालन गरिएको छ । सहयोगका लागि
Post office bank account 11340-00032291 タラコラ サマジ ジャパン रकम जम्मा गरिदिनको लागि ताराखोला समाज जापानले अनुरोध गरेको छ ।
अन्तिम संस्कारका लागि
Funeral Fire Schedule』
NameMr. RAJAN BUDHATHOKI
●【Fire Day】
June 30, Wednesday.2021
●【Time to gather】PM14:30
🙏【Goodbye Meet time】
PM14:40 ~PM14:50
🔥【Fire Switch Start Time】
PM14:50
🔥【Fire Center Name】
Kirigaya KirigayaーKasōjō
🏠( Fire Address)
Tokyo-to,, Shinagawa-ku, Nishi-Gotanda 5ー32ー20 Kirigaya Saijo』
TEL(03)3491-0213
Access
①🚃 JR Gotanda Station ー.Getting off
②🚕 Next.Come by taxi
▼
『Kirigaya Saijō』
葬儀のスケジュール
(氏名) ラジャン ブダトキ 様
🔴【火葬の日】
6月30日《水曜日》
●【集合時間】
PM14:40
🙏【お別れ時間】
PM14:40〜PM14:50
🔥【火葬開始時間】
午後14:50
🔥【火葬場の名前】
桐ヶ谷斎場
🏠(火葬場 住所)
東京都 品川区 西五反田 5丁目32−20
桐ヶ谷斎場』
TEL(03)3491-0213
交通機関】
①🚃 JR五反田駅 下車
② 次に、タクシーで
🚕『桐ヶ谷斎場 (きりがやさいじょう)』
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




