काठमाण्डौ । ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र ७ गिम्दीको शुभाने खोलाले बगाउँदा एक महिलाको ज्यान गएको छ । एक बालिका बेपत्ता भएकी छिन् ।

स्थानीय ४० वर्षीया सन्जु सिङ्तानको ज्यान गएको वडा ७ का वडाध्यक्ष नवराज सञ्जेल जानकारी दिए । त्यस्तै आठ वर्षीया बालिका बेपत्ता भएकी र उनको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी निरीक्षक राजेन्द्र क्षेत्रीले जानकारी दिए । शुक्रबार राति नदीले बगाएको खबर पाएलगत्तै प्रहरी टोली खटिएको पनि उनेल बताए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार