जापान । जापानको मौसम एजेन्सीले आज देशका अधिकांश क्षेत्रमा भारी वर्षा हुने जानकारी गराउदै आंधी, हुरी र बाढी पहिरो जस्ता प्रकोपबाट सुरक्षित रहन आग्रह गरेका छन् ।
अधिकारीहरुले जापानको उत्तरी क्षेत्रमा बर्षाका कारण आँधी र उच्च छालहरू साथै समधर भागमा डुवानको खतरा रहेको भन्दै सुरक्षित रहन आग्रह गरेका हुन् ।
उत्तर तर्फको समुन्द्री भागमाबाट बिकसित चक्रवात उत्तरपूर्वतर्फ बढिरहेको र होन्सु नजिकैबाट पूर्वतिर जाने अपेक्षा गरिएको अधिकारीहरुले बताएका छन् ।
बर्षाको बहाब जापानको पश्चिमी क्षेत्रबाट पूर्वी भाग तर्फ बढिरहेको संचार माध्यमहरुले उल्लेख गरेका छन् । बर्षाको असर सांझपख पश्चिमी जापान र मध्येरात सम्ममा पूर्वी र उत्तरी जापानमा देखिने मौसम एजेन्सीहरुले जनाएका छन् ।
दक्षिणी होक्काइदो, आकिता, यामागाता, फुकुसिमा र पूर्वी जापानको खानागावा क्षेत्रमा ुअलर्टु जारी गरिएको छ । त्यस बाहेक अरु सबै क्षेत्रमा सतर्क रहन सूचना जारी गरिएको छ । कान्तोउ क्षेत्रमा पर्ने नागानो प्रिफेक्चर भने वर्षाको प्रभाबबाट बाहिर रहेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




