टोकियो/जापान।जापानको ओईताकेनको बेप्पु शहरमा बिद्यार्थी पछि कम्पनिमा काम गरिरहेका नेपाली युवाको उपचारको क्रममा जापानमा नै निधन भएको छ ।सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका-१ गुर्मिसे घर भई काठमाडौ सामाखुसी बस्ने प्रविन शेर्पाको अगष्ट १० तारिक माछा मार्न समुन्द्रको किनार गएका समयमा दुर्धटनामा परेका थिए ।
जापानका समाचार अनुसार करिब दुई मिटर माथिबाट तल खसेका शेर्पाको टाउकोमा चोट लागेपछि उपचारका लागि हस्पिटल लगिएको थियो । शेर्पाको उपचारका क्रममा ३१ बर्षको उमेरमा मृत्यु हुन पुगेको हो । जापानमा विद्यार्थी जिवन पछि कम्पनिमा काम शुरु गरेका प्रविन, जाङबु शेर्पा र कान्डु शेर्पाको माइला छोरा हुन् ।
मृतक शेर्पाको जापानमा नै अन्तेष्टी गरिएको शेर्पा समाज जापानका अध्यक्ष दावा लामा शेर्पाले जानकारी दिएका छन । शेर्पाको घर सामाखुशी काठमान्डौमा बुद्द सस्कृती अनुसार पुजा भईरहेको बताईएको छ ।
निश्पक्षन्युजबाट
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




