जापान ।जापानको सिजुओका प्रिफेक्चरको हामामाचु सहरमा रहेको अटोमोबाइल निर्माता कम्पनी सुजुकीको मूख्यालयको क्याफेटेरियामा विषाक्त ग्याँसका कारण १३ जना मानिसहरु बिरामी परि अस्पत्ताल भर्ना भएको खबर प्रकाशन भएका छन् ।
दमकल विभागका अ अनुसार आज दिउँसो १ बज्नुअघि, हामामाचु शहरको मिनामी वार्डमा रहेको अटोमोबाइल निर्माता सुजुकीको मुख्यालयको क्याफेटेरियामा, “यस्तो देखिन्छ कि कार्बन मोनोअक्साइड विषाक्तता भई धेरै मानिसहरू ढलेको रिपोर्ट आएको थियो ।
दमकल विभागका अनुसार हालसम्म १३ जनाले शारीरिक अवस्था कमजोर भएको गुनासो गरेका छन् भने दुईजनालाई अस्पताल लगिएको छ । अस्पताल लगिएका दुई जनामा कार्बन मोनोअक्साइड विषाक्तताको लक्षण देखिएपछि बेहोस भएको बताइएको छ ।
२२ वटा दमकल र एम्बुलेन्सहरूले अहिले त्यस ठाउँमा उद्दार तथा गरिरहेका छन् ।तर त्यहाँ कुनैपनि प्रकारको आगलागी भने नभएको बताईएको छ । सुजुकीको मुख्य कार्यालय जनसम्पर्कका अनुसार ढलेका व्यक्तिहरु खाना पकाउने जिम्मामा रहेका व्यक्तिहरु हुन् । अहिले विस्तृत अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




