जापान। यो वर्षकै अहिलेसम्मको सबैभन्दा शक्तिशाली टाइफुन नम्बर ११ ले हिजो (अगस्ट ३१ तारिख) ओकिनावाको मुख्य टापुमा बिध्वंस मच्चाएको छ । हाल ओकिनावाको दक्षिणबाट टाढा सर्दैछ, तर यो डर छ कि यो भविष्यमा फेरि उत्तरतिर सर्नेछ र क्युशुमा पुग्न सक्नेछ ।
ठूलो हावाहुरी तथा भारी वर्षाले ओकिनवाका केहि क्षेत्रमा क्षति पुर्याएको छ। ताईफु अझै सकिएको छैन । विस्तारै ओकिनवा क्षेत्रबाट उत्तरतिर सरेको बताईएको छ । जापानी संचार माध्यमहरु अनुसार,विभिन्न ठाउँमा क्षति पुष्टी भएको छ ।
हावाहुरीले घरका छाना उडाईदिएका छन्। रुखहरू जताततै ढलेका छन् भने सडकहरूमा आवतजावत बन्द भएका छन् । अहिले कतिपय स्थानहरु अवरोध हटाउने काम भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लोकप्रिय
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
ताजा खबर
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




