टोकियो/जापान। गैरआवासीय नेपाली संघ जापानको कान्तो क्षेत्रीय समितिको अधिवेशन आउँदो जुन २९ तारिख हुने भएको छ।
कान्तो क्षेत्रीय समितिका उपसंयोजक दिपक सुवेदी बिप्वलद्वारा नेपालन्युजपोस्टलाई दिइएको जानकारी अनुसार, कान्तोको ९ औँ अधिवेशन टोकियोको सिनओकुबोस्थित सोलमारी मुराहलमा आयोजना हुने तय गरिएको छ।
९ औँ अधिवेशनको तयारी तीब्र गतिमा अगाडी बढेको छ भने,विकास श्रेष्ठको संयोजकत्वमा बाबुराम सापकोटा,शालिकराम भण्डारी,बिजेश थकाली र हरि सापकोटा सदस्य रहेको निर्वाचन समिति समेत गठन गरिएको छ। यसका साथै,उम्मेद्वारी शुल्क समेत निर्धारण गरिएको छ। निर्वाचन समिति तथा शुल्क यस प्रकार रहेको छ।

निर्वाचन नियमावली जारी
निर्वाचन कमिटि आयुक्त विकास श्रेष्ठले,निर्वाचन नियमावली जारी गरिसकेसको जानकारी गराउँदै सोहि नियमावली अनुसार अधिवेशन सम्बन्धी गतिविधि अघि बढाउन सम्पूर्ण सरोकारवालहरुलाई आह्वान गरेका छन्।
नियमावली हेर्नुहोस्

उम्मेद्वारी दर्ता फारम

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




