आसियान शिखर सम्मेलनमा प्रधानमन्त्री ताकाइचीको पहिलो कूटनीतिक उपस्थिति,समुद्री सुरक्षा र कृत्रिम बुद्धिमत्ता सहकार्यमा जापानको प्रतिबद्धता
क्वालालम्पुर। जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले आइतवार मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसियाली राष्ट्रहरूको संगठन (आसिआन-ASEAN) शिखर सम्मेलनमा सहभागी हुँदै आफ्नो पहिलो प्रत्यक्ष कूटनीतिक सहभागिता जनाउनुभयो। उहाँले समुद्री सुरक्षा, कृत्रिम बुद्धिमत्ता(एआई-AI) र साइबर सुरक्षामा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गत मंगलबार मात्र पदभार ग्रहण गर्नुभएकी ताकाइचीले आसियान सदस्य राष्ट्रहरूसँग जापानको सम्बन्धमा देखिएको प्रगतिको प्रशंसा गर्दै अझै “क्षेत्रीय शान्ति र स्थिरता” का लागि थप काम गर्न आवश्यक रहेको बताउनुभयो।ताकाइचीले जापानले “समान सोच भएका” देशहरूको रक्षा क्षमता सुदृढ गर्नका लागि क्षेत्रीय स्तरमा अफिसियल सेक्युरीटी असिस्टेन्ट(OSA) विस्तार गर्ने घोषणा गर्नुभयो।
उहाँले अर्को नयाँ पहलको रूपमा “जापान – आसियान एआई सह–सृजन पहल (Japan-ASEAN AI Co-creation Initiative)” सुरु गर्ने प्रस्ताव पनि गर्नुभयो, जसअन्तर्गत जापानले क्षेत्रीय देशहरूलाई एआई प्रशिक्षण, नीति तथा सुशासन प्रणाली निर्माण, र ठूला भाषा मोडेलको विकासमा सहयोग पुर्याउने बताउनुभयो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




