टोकियो । हाम्रो समाजमा अझै पनि श्रीमतीहरुको तुलनामा श्रीमानहरु नै सम्मानित र ईज्जतदार भन्ने मानसिकता बाँकी नै छ । केहि पढेलेखेका र जान्नेबुझ्ने मनकारीहरुले समान व्यवहार गरे भनेपनि जोईटिंग्रे,स्वास्नीको गुलाम आदि आदी उपनामहरु दिईन्छ । तर यो भिडियो हेर्नुस् ति सबै कुराहरु बिर्सेर हरेक श्रीमतीलाई सम्मान गर्न नतमस्तक हुनुहुनेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार