जापान। नेसपा(नयाँ शक्ति) प्रवास प्रदेश समितिको दोश्रो अधिबेशन सम्पन्न भएको छ ।
कार्यक्रम, पुर्व प्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ती) का संयोजक डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यता तथा प्रवास प्रदेश समितिका अध्यक्ष धन गुरूङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
बिशेष अतिथि प्रवास समिति उत्प्रेरक दुर्गा सोव,संगठन विभाग प्रमुख सोनाम सिङ स्याङ्तान युवा नेता जि. यस. गुरुङ, समाजवादी युवा संगठन का इन्चार्ज सन्देश कार्की, समाजवादी किसान महासंघका संयोजक तेज श्रेष्ठको उपस्थिती रहेको थियो । बन्दशत्रमा राम घलेको संयोजकत्वमा जनक पाण्डे र कमला नेपाल सदस्य रहेको निर्वाचन समिति मार्फत निर्वाचन प्रकृया सम्पन्न भएको थियो । कार्यक्रम भौतिक तथा भर्चुअल माध्यमबाट भएको थियो ।
प्रबास प्रदेश समिति पदाधिकारी :-
अध्यक्ष – निर्मल कुमार स्याङ्तान (कुवेत )
उपाध्यक्ष – शकुन्तला गुरुङ (बेलायत)
उपाध्यक्ष – धन बहादुर बि.क.(जापान)
उपाध्यक्ष – सुमन खरेल (अष्ट्रेलिया)
सचिव – बुधवल गुरुङ (कतार)
सह सचिव – प्रकाश के.सी. (जापान)
सह सचिव – बिपिन राई (मलेशिया)
सह सचिव – मिन बहादुर चलाउने (क्रोशिया)
कोषाध्यक्ष – भरत डाँगी (अमेरीका)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




