टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको आगामी कार्यकाल (सन २०२५-२७) को लागि ओकिनावा निवासी मङ्गल धावकले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
ओकिनावामा सन २०१९ मा गठन गरिएको एनआरएनए ओकिनावा तदर्थ समितिबाट एनआरएनए यात्राको थालनी गरेका मङ्गलले पाँचौं अधिवेशनसम्म ओकिनावा क्षेत्रीय नेतृत्वलाई सफलतापूर्वक अघि बढाउँदै अहिले राष्ट्रिय समितिमा भूमिका निर्वाह गर्ने योजना अघि सारेका हुन् ।
“राष्ट्रिय समितिको आर्थिक पारदर्शिता, समावेशी सहभागिता र संस्थागत विकासको जिम्मेवारी केन्द्रीय सदस्यमा मङ्गल बहादुरको उम्मेदवारी” भन्ने नारासहित उनले आफूले उठाएका विषयहरूलाई केन्द्रीय तहसम्म पुर्याउने अठोट व्यक्त गरेका छन् ।
मंहगलले हाल एनआरएनए जापानद्वारा सञ्चालित नेपाल घर निर्माण अभियानलाई निरन्तर समर्थन गर्दै केन्द्रसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




