
हिलेसम्म तपाईले यूट्यूबमा भिडियो अपलोड गरेर पैसा कमाउनुहुन्थ्यो तर, अब छिट्टै तपाईले फेसबुकबाट पनि यूट्यूबमा जसरी नै पैसा कमाउन सक्नुहुनेछ ।
– सोशल नेटवर्किंग साइट फेसबुकले छिट्टै एउटा यस्तो फिचर लञ्च गर्दैछ जसको मद्दतबाट भिडियो अपलोड गर्नेले पैसा कमाउन सक्छ ।
– प्राप्त खबरहरुका अनुसार फेसबुकले छिट्टै नै ‘मिड रोल’ एड फर्म्याटको सुरु गर्न लागिरहेको छ । यसपछि तपाईले अपलोड गर्नुभएको भिडियोको बीचमा विज्ञापनहरु देखिन्छन् जसबाट कमाउन सकिन्छ ।
– रिकोड नामक वेबसाइटमा दिइएको जानकारीअनुसार यदि कुनै भिडियो कुनै प्रयोगकर्ताद्वारा पब्लिश गरियो अथवा अपलोड गरियो र उक्त भिडियो कसैले कम्तिमा पनि २० सेकेन्ड हेर्यो भने २० सेकेन्डपछि एउटा विज्ञापन देखिनेछ र उक्त विज्ञापनवापत मिल्ने रकम पब्लिशरलाई दिइनेछ ।
– भिडियोबाट हुने कमाईको ५५ प्रतिशत कमाई अपलोड गर्नेलाई दिइन्छ जबकि त्यति नै हिस्सा यूट्यूबमा अपलोड गर्नेलाई पनि मिल्छ । यद्यपि यसबारेमा अहिलेसम्म फेसबुकले कुनै जानकारी दिएको छैन ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




