टोकियो/जापान। एनआरएनए जापानको आगामी कार्यकाल(सन २०२३-२५)का लागि केन्द्रिय सदस्यमा बिनय गुरुङको उम्मेदवारी दिने घोषणा गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको आगामी कार्यकाल २०२३-०२५ को केन्द्रिय सदस्यमा बिनय गुरुङले सामाजिक संजालमा आफ्नो पोस्टर सार्वजनिक गर्दै उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

तमु धीं जापानको सचिव, नेफिन जापान कान्तोका सचिव तथा दोलखा समाज जापानको समेत सचिव रहेका गुरूङ एनआरएनए जापानको वर्तमान मानार्थ सदस्य पनि हुन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार