टोकियो । संसारमा हरेक पलप्रतिपल अनेकन घटना परिघटनाहरु घटिरहेका हुन्छन् । त्यी कतिपय सुखद हुन्छन् त कति दुखद । सन २०१७ मा पनि त्यस्तै विविध घटनाहरु घटे, र त्यी मध्ये केहि फ़ोटोग्राफ़रहरुले आफ्ना लेन्समा समाविष्ट गर्न सफल भए । जुन तस्बिरहरुले संसारका मानिसहरुको ध्यान आकृष्ट गर्न सफल भए । आउनुस् एक पटक हेरौँ यही केहि तस्बिरहरु ।

स्रोतःद गार्जियन

१. पश्लचिम लण्डनको आगलागी(ग्रिनफल टावर)

२.बंगलादेश तर्फ भाग्दै गरेका रोहिंगा शरणार्थी बालक

३.प्रहरी र विरोधकर्ताहरुको जम्काभेट,उत्तरी डकोटा

४.खाग निकालिएका ५ अनाथ गैडाहरु

५.महिला प्रदर्शनकारीहरु वासिंटनडिसी

६. युक्रेनी सर्भिसम्यान,मोटारको सहयोगमा शारीरिक अभ्यास गर्दै

७.मासाई क्रिकेट खेलाडी

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार