म्याग्दीको बेनी नगरपालिका १ रत्नौचौरमा पहेलपुर तोरी फुलेको दृश्य मनमोहक छ। समथर भुगोल, परम्परागत शैलीका घर, पृष्ठ भूमिमा देखिने धौलागिरि हिमाल रत्नेचौरका पर्यटकीय सम्भावना हुन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार