एक कोसा केराको मूल्य कति पर्ला ? ५ रुपैयाँ, १० रुपैयाँ, वा बढीमा १५ रुपैयाँ । तर, तपाईंले झण्डै एक लाख ४० हजार रुपैयाँ पर्ने केरा देख्नु भएको छ ? पक्कै छैन होला । यदि देखिहाले पनि पत्याउनु हुँदैन ।

यस्तै भएको छ यूकेको नटिङघमकी एक महिलालाई । बबी गोर्डोन नाम भएकी ती महिलाले एक सपिङ सेन्टरबाट अनलाइनमार्फत् केरा अर्डर गरिन् । त्यतिबेला केराको मूल्य एक सय पाउण्ड भन्दा कम थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार