एजेन्सी । विज्ञानले चाहे जति नै फड्को मारे पनि प्रकृति र यसको करिश्मा कहिल्यै रोक्न सक्दैन। एकातर्फ विज्ञान र प्रविधि प्रकृतिका हरेक रहस्यका पर्दा उघार्ने कोसिस लागिरहेको हुन्छ भने अर्कोतर्फ प्रकृति हरेक पटक थप एक कदम अगाडी बढी यस्ता चमत्कार देखाउँछ कि विज्ञानका सम्पूर्ण तथ्य नै निरर्थक साबित हुन्छ। एक पटक फेरि पनि प्रकृतिले केही यस्तो करिश्मा देखाएको छ जुन देखेर दुनियाँका ठुला(ठुला नामी वैज्ञानिक पनि नतमस्तक भएका छन्। आज हामी चर्चा गर्दै छौं दुर्लभ दृश्यको बारेमा जुन हालै चीनमा देखिएको थियो।
चीनमा एकै समय तीन(तीन वटा सूर्य निक्लिएको दुर्लभ र सुन्दर दृश्य देखिएको थियो। जुन देखेर वैज्ञानिक पनि आश्चर्यमा परे। आज विज्ञानले यति प्रगति गरेको छ कि मानिसहरु पृथ्वी बाहेक दोस्रो ग्रहमा बसोबास गर्ने बारे सोचिरहेका छन्। हरेक दिन नयाँ(नयाँ आविष्कार भईरहेको छ। तर पनि कुनैबेला प्रकृतिले केही यस्तो करिश्मा देखाउँछ जसले प्रकृतिसँग एक खास शक्ति भएको महसुस हुन्छ। चीनमा प्रकृतिले जुन दृश्य देखायो, त्यसले पनि प्रकृतिले यस्तै खास शक्ति भएको आभास दिलाउँछ। किनकी यस बारेमा वैज्ञानिकले अहिलेसम्म केही खुलासा गरेका छैनन्। यो पूर्णतया रहस्य बनेको छ।
जब मानिसले यस्तो दृश्य देखे, तब उनीहरुले विलम्ब नगरी आफ्नो क्यामरामा उक्त दृश्य कैद गरे। यस दूर्लभ घटनाबारे प्रत्यक्षदर्शीले दिएको बयानअनुसार त्यस समय आकाशमा एकै समय सूर्य जस्तोदेखिने तीन वस्तुबाट चम्किलो किरण आएको बताएका छन्। यद्यपि त्यो सूर्य थियो या प्रकृतिको कुनै करिश्मा यस बारेमा रहस्य बनेको छ। विज्ञानले यसलाई खगोलिय घटनासँग जोडेर अनुसन्धान गरिरहेको छ भने आम मानिस भने यसलाई प्रकृतिको करिश्मा मानिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




