टोकियो । विश्व स्वास्थ्य संगठनका अनुसार आईतबारसम्ममा कोरोना भाईरस विश्वका १ सय ४७ मुलुकमा फैलिएको छ ।

यसका साथै,  कुल १ लाख ५३ हजार ५ सय १७ जना व्यक्तिहरुमा कोरोना भाईरसको संक्रमण प्रमाणित भएको छ । यो तथ्यांक्क अनुसार,  अघिल्लो दिनको संख्यामा,  १० हजार ९ सय ७८ नयाँ संक्रमितहरु थपिएका हुन्  ।

संक्रमितहरुको बढ्दो संख्यासंगै, मृत्यु हुनेहरुको संख्या पनि बढेर ५ हजार ७ सय ३५ पुगेको छ ।

सम्बन्धित समाचारहरु

जापानमा कोरोना संक्रमितहरुको संख्या १५ सय नाघ्यो

ईन्जाले तयार पारेको कोरोना भाइरस सम्वन्धि सचेतनामूलक भिडियो! एक पटक हेर्नैपर्ने

कोरोनाभाइरस संक्रमण विश्व महामारी घोषित

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार