टोकियो । जापानको हानेदा एयरपोर्टका  लागि उडेको  मेडिकल चार्टर गरिएको जहाज  आइतबार मंझला अन्तर्राष्ट्रिय एयरपोर्टबाट उड्नेक्रममा  विस्फोट भएको ।

मनिला विमानस्थल स्रोतका अनुसार, बिरामी र मेडिकल टीम सहित आठ जनाको मृत्यु भएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार