एजेन्सी । इटलीमा एकैदिन संक्रमितको संख्यामा ४ हजार ५० बढीको वृद्धि भएपछि यहाँ संक्रमितको संख्या १ लाख १ हजार ७ सय ३९ पुगेको छ ।

संक्रमितध्ये ३ हजार ९ सय ८१ जनाको स्थिती जटिल छ । यसका साथै, यहाँ विगत २४ घण्टाभित्र ८ सय १२ जनाको मृत्यु भएपछि मृतकको कूल संख्या ११ हजार ५ सय ९१ पुगेको छ । यद्यपि, उपचारपछि कूल १४ हजार ६ सय २० जना निको भइसकेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार