अमेरिका । टेक्सासमा एकजना नेपाली विद्यार्थीमाथि लुटेराले ७ राउण्ड गोली प्रहार गरेको छ । आफ्नै अपार्टमेन्टको लण्ड्रीमा नेपाली विद्यार्थी ज्वाला कार्कीमाथि गोली प्रहार भएको हो । टेक्सासको डलासमा रहेको एल सेन्ट्रो कलेजमा अध्ययनरत पार्कल्याण्ड अस्पतालमा उपचार भइरहेको छ । कार्कीको अवस्था खतरामुक्त रहेपनि उपचारका लागि रकम आवश्यक रहेको भन्दै नेपाली समाज टेक्सासले गोफण्डमीमा सहयोग संकलन अभियान संचालन गरिरहेको छ ।
घटना गत आइतवार भएको जनाइएको छ । विद्यार्थी भिसामा रहेकी उनीसँग प्रयाप्त रकमको अभाव रहेकाले र केही दिन आराम गर्नुपर्ने भएकाले सहयोग संकलनको आवश्यकता परेको हो । गोली प्रहारबाट पनि बाँच्न सफल भएकोमा पुनर्जीवन प्राप्त गरेपछि घाइते कार्की खुशी छिन् ।
नेपाली समाज टेक्सासका तर्फबाट सहयोग संकलन अभियान संचालन गरेका हुन् । २५ हजार डलरको लक्ष्य सहित सहयोग संकलन अभियान चलाइएको छ ।
स्रोत : Whitehimal tv
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




