टोकियो ।नेपाली गित संगितमा लामो समयदेखि क्रियासिल रहँदै आएका दुई सर्जक,गायक गगन सरगम र संगीतकार निम संगीतले प्रेमको भिखारी नामक सांगितीक सौगात बजारमा लिएर आएका छन् ।
वि.सं.२०५१ सालदेखी संगीतकर्ममा लागेका यि जोडीले बि .स २०६० मा पहिलो एल्वम ‘अमर प्रेम’ मार्फत सम्पूर्ण संगित पारखीहरुको मन जितेका थिए ।जुन एल्बममा संग्रहित गित म त मर्छु क्यारे तिमी धेरै वर्ष वाच,मैले लाएको माया र नपाएको माया जस्ता गितले त्यतिबेलाको संगितको बजारमा निकै माहोल तताएका थिए ,थोरै संञ्चारमाध्यम त्यसमा पनि गाउगाउमा रेडियो नेपालको मात्र पहुच थियो र अहिले जस्ता यति धेरै एफ.एम.टि.भी र अनलाइनहरु थिएन ,रेडियो नेपालबाट आफ्ना गित संगीत बज्नु एकदमै ठूलो कुरा हुन्थ्यो र धेरै गितहरु रेडियो नेपाल बाट नै बजेर चर्चित हुन्थ्यो ।
गित संगितलाई निरन्तरता दिदै फेरी वि.सं. २०६५ सालमा यि जोडिले दोस्रो एल्वम“ तिम्रो मन” ल्याएर करोडौ श्रोता दर्शाकको मन जित्न सफल भएका थिए ,जुन एल्वममा समाबेश चर्चित गित तिम्रो मनको माझमा फूल्न मन लाग्छ ,यो गितले गाायक गगन सरगम लाई सुगम संगितमा एउटा अब्बल गायकको रुपमा स्थापित गरायो ।जुन गितमा शब्द युगज्योती कृयाशिल र संगित निम संगितको रहेको थियो ।
नेपाली संगित क्षेत्रलाई केहि नयाँपन दिनुपर्छ भनी निरन्तर संगित कर्मामा लाग्नुभएका गायक गगन सरगम फेरी नयाँ एल्वम” प्रेमको भिकारी “लिएर तपाई हामि माझ आएका छन् । यस एल्वममा पाँच ओटा गितहरु समाबेश भएका छन् ,जसमा प्रेमको भिकारी ,फूल झरेको संझ ,तारीफ ,तिमिले माया मारेपछी र उनको यादमा जस्ता सुमधुर गितहरु रहेका छन् ।
यी गितहरुमा निम संगित , लक्ष्मण पाण्डे,धनश्याम गौतम र नवराज घिमिरेका उत्कृष्ट सब्दहरु छन् भने सबै गितहरुमा संगित निम संगितको रहेको छ र सबै गितमा गायक गगन सरगमको उत्कृष्ट गायन रहेको छ ।
यस एल्बमलाई अमर प्रेम म्युजिक पा.लि ले बजार ब्यबस्थापन गरेको छ ।
भिडियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




