जापान । नेपाली गीतसंगीत एउटा आफ्नो छुट्टै स्थान बनाउन सफल एक सर्जक हुन केशब पौडेल । पौडेल नेपाली लोक संगीतको क्षेत्रमा मात्र नभई बिभिन्न सामाजिक संघ सस्थाहरुमा आबद्द भएर सामाजिक कार्यमा पनि उनी अगाडि छन् । उनी नवलपुर समाज जापानको सस्थापक अध्यक्ष हुन साथै अहिले लोक दोहोरी प्रतिष्ठान जापान शाखाको प्रबक्ता पनि हुन । पौडेलको शब्द सृजना धेरै दर्शक श्रोता मन मुटुमा बस्न सफल भएकोछ । उनले गरेको शब्द सृजनामा पहिला बजारमा आएका गितहरु उही ‘खोलीको पानी उही खोलीको माछा’ अनी ‘गुन्द्रुक मिठो साग’ गित छोटो समयमा सर्वाधिक चर्चा कमाउन सफल भएको थियो ।
नयाँ नयाँ लोक गीतका शब्द सृजनामा रमाउने पौडेल अहिले फेरी S3K Entertainment को प्रस्तुतिमा उनै सर्जक केशव पौडेलको उत्कृष्ट शब्द सृजनामा “पुतली”सार्वजनिक भएको छ । चर्चित रचनाकार तथा संगितकार शिव हमालको उत्कृष्ट संगीत रहेको गीतमा विक्रम परियार र चर्चित लोकदोहोहोरी गायिका देवि घर्तिमगरको स्वरमा कोरियोगराफ तथा निर्देशक देबेन्द्र कुवरको निर्देशन गरेकाछन् भने म्युजिक भिडियो छायाकन नरेश ऐरले गरेकाछन् । म्युजिक भिडियो सम्पादन टेकेन्द्र शाहाले गरेकाछन् यस म्युजिक भिडियोमा अभिनय चर्चित मोडल दुर्गेश थापा र रविना भण्डारीले गरेकाछन् । यस म्युजिक भिडियो लाई S3K Entertainment ले आफ्नो अफिसियल युटुबबाट सार्बजनिक गरिरहेकोछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




