{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590764962476","source":"other","origin":"gallery","sources":["293880856015211","324051119599211","324791375148211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590822629212"}

टोकियो । बिहिबार टोकियोमा एकैदिन २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केहि घट्दो क्रममा रहेको संक्रमण फेरि वृद्दी भएको छ ।

बिहिबार पुष्टि भएको संख्यासंगै,टोकियोभित्रमात्रै संक्रमितहरुको संख्या ५ हजार ४ सय ४८ जना पुगेको छ ।

आपतकालिन अवस्था हटाएको केहिदिन पछिनै पुन: संक्रमित बढेपछि जारी भएको टोकियो अलर्ट हटाउने तयारी चलिरहँदा आज फेरि २२ जनामा संक्रमण पुष्टि भएको छ । यसले साँझ विज्ञहरुसंगको छलफल तथा राय अनुसार टोकियो अलर्ट तथा बन्द रहेका व्यवसाय खुलाउने विषयमा पनि प्रभाव पर्ने सम्भावना बढाएको छ ।

बुधबार जापानभर ३६ जनामा कोरोना संक्रमण,टोकियो,खानागावा तथा फुकुओका अझै जोखिममा

कोरोनाको कारणबाट मात्रै १५ जनाको निधन भएको हैन: प्रधानमन्त्री ओली

टोकियोमा बुधबार १८ जनामा कोरोना संक्रमण पुष्टि, फेरि बढ्यो

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार