टोकियो । लाेकप्रिय गायीका शिवा के.सी तथा प्रकाश कँडेलको नयाँ तिज गित बजारमा आएको छ । केशव पौडेलको युटुब च्यानलबाट सार्वजनिक गरिएकाे गित “मास्टरनि को चुलबुले बैँस “ मा सुरज पुनको संगित, शिवा के.सी. र प्रकाश कँडेलको स्वर रहेको छ भने जुजु गुरुङ्को एरेन्ज रहेको छ ।

अर्जुन सूबेदीको शब्द सृजना रहेको उक्त गितको म्युजिक भिडियोमा कलाकार महेन्द्र गौतम / रबिना भण्डारी / अनिता बस्नेत को निकै दमदार अभिनय देख्न सकिन्छ । गित को म्युजिक भिडियोको निर्देशन शंकर बि.सि ले गरेका छन भने छायाकंन दुर्गा पौडेलले गरेका हुन् । म्युजिक भिडियो सम्पादन नबिन घर्ति मगर र मिक्सिंग सन्तोष पौडेलले गरेका छन I
(हेर्नुहोस् भिडियो)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार