शिरमा शिरबन्दी, सुन कथा, माया सलल, गयौ सानु गयौं बिहे गरी, चर्कियो दिलको घाउ लगाएत दर्जनौं गीतका सर्जक चन्द्र खत्रीको नया गीत “गौथली” बजारमा आएको छ ।
बाग्लुङ जिल्ला गल्कोट नगरपालिक मा जन्म भइ लामो समय देखी जापानमा ब्याबासायिक रूपमा स्थापित खत्री सकृय सामाजिक अभियान्त रूपमा समेत परिचित छन भने रास्टिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल गण्डकी प्रदेश तथा जापान शाखाका सल्लाहकार हुन,
नया गीत “गौथली” मा मौसम गुरुङ र सुनिता बुढा छेत्री सुमधुर आवाज रहेको छ । सह गायनमा बिमल परियार, सबिन गुरुङ, रुपी सिन्जाली मगर र प्रेम राना मगरको रहेको छ ।
लय र शब्द उनै परिचित चन्द्र खत्रीको रहेको छ । सङीत संयोजन सागर बिरहीको रहेको छ । उक्त गीतमा दुर्गेश थापा र रियाशा दाहालको उत्कृष्ट अभिनय रहेको छ ।
नवराज उप्रेतीको छायांकन, सहायक कोरियोग्राफर अमर सुनार, बिष्णु शर्माको सम्पादन, प्रकाश भट्टको निर्देशन तथा कोरियोग्राफरमा तयार परिएको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




