टोकियो/जापान। जापान र बेलायतले बिहीबार रक्षा, स्वच्छ ऊर्जा, साइबर सुरक्षा तथा सेमीकन्डक्टरहरू लगायतका क्षेत्रहरूमा सहकार्य गर्न सहमत भएका छन्।जापान र बेलायतबीचको यो औपचारिक सहमतीलाई ऐतिहासिक कदम भनिएको छ।
बेलायती प्रधानमन्त्री ऋषि सुनक र जापानी प्रधानमन्त्री फुमिओ किशिदाले जापानको हिरोसिमामा हुने समूहको सात शिखर सम्मेलनअघि वार्ता गरेपछि बिहिबार यो सम्झौताको घोषणा गरिएको हो ।
दुवै पक्षले यो सम्झौताले आर्थिक, सुरक्षा र प्राविधिक क्षेत्रमा आपसी सहकार्यलाई मजबुत बनाउने बताएका छन् ।
सम्झौता पछि बेलायती प्रधानमंत्री ऋषि सुनकले जापान र बेलायत स्वतन्त्रता, प्रजातन्त्र, कानूनको शासन, मौलिक मानव अधिकार, खुला तथा निष्पक्ष व्यापारका जस्ता साझा मूल्य र मान्यताहरुद्वारा एकअर्कामा जोडिएको बताउँदै,यो सम्झौता विशेष रहने बताए ।
जि ७ हिरोशिमा शिखर सम्मेलन सुरु,विश्वभरका शक्ति राष्ट्रका शिर्षस्थ नेताहरु जापानमा
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




