लगभग एक हजारको संख्यामा मात्र साथीभाई र आफन्तहरु जोडिनु भएको मेरो फेसबुकमा हिजो आज प्रत्येक एक/दुई घण्टामा नयाँ – नयाँ फोटो पोस्ट हुन्छ हार्दीक श्रद्धाञ्जली शीर्षकमा मेराऔंलाहरु थाकीसके ति फोटोहरुमा चीर शान्तीको कामना लेख्दा /लेख्दा रेडियो,टेलिभिजन,अनलाईन न्युजपोर्टलहरु जताततै मृत्युको खबर आफन्तको चित्तकार र श्वासको लागि हारगुहार बाहेक केही सुन्दिन म,लाग्छ मृत्युकोकुनै मौसम चलीरहेछ।
कर्मभूमीमा हरेक दिन १० लाख जनालाई कोभिड बिरुद्धको खोप दिने खबर सुन्दा जन्मभुमीमा हरेक दिन लगभग १०हजारको हाराहारीमा नयाँ संक्रमित थपिएको खबले मेरो मन बेचैन छ हिजोआज।
आफ्नो राजनीतिक स्वार्थपुर्तीका लागि वस्ति/वस्ती छिरेर एकछाक मिठो खानाको आश्वासनमा ति,गरीब बिपन्नदलीत, बृद्ध बालबालिकालाई सडक देखी सभा सम्म उर्तान माहिर मेरो देशका शासकहरूले यो विपद् मा एकसिलिन्डर अक्सीजनको जोहो गर्न सकेनन् र भन्छन् अझै पनि संमृद्दी हाम्रै पालामा ।
छिमेकी देशले कोरोना संक्रमितको लागि रातारात नयाँ अस्पताल बनायो रे भन्दा मेरो देशमा फेरी नयाँ सरकार बन्यो रेभन्ने खबर सँगै सांसदले अक्सीजनको सिलिन्डर घरमा लगेर राखे भन्ने खबरले मेरो शरीर तातो हुन्छ,अनि आफ्नो मनलेआफैलाई सोध्छु आखीर बेलामा मान्छे चिनेर चुनेको भए त आज यो माहामारीमा यती सम्मको नियती भोग्नु पर्ने थिएनकि?
खयर जसलाई जति दोष लगाएपनि अब रोग लागेपछी उपचार पाउने आश कम नै छ त्यसैले यो महामारीलाईघरमानै बसेरे स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डहरु पालना गरेर जितौं कोभिडलाई । अहिले बाँच्नु ठूलो कुरा छ, बाँचेपछी शसकलाई त भोलि चुनाबमा देखाउँला ।
राजेश्वर बस्नेत,जापान
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




