सिरिया संकटः समाधानको बाटो के ?
एजेन्सी सिरियामा मानवीय संकट दिनानुदिन बढ्दो छ । हालै सिरियाको पूर्वी गौटा क्षेत्रमा भएको आक्रमणमा परी अधिकांश अबोध बालबालिकासहित चार सयभन्दा बढी सिरियाली नागरिकको ज्यान गुमाए । बसर अल असद सिरियाली सत्तामा आएको सात वर्ष भयो । उनको आगमनसँगै सिरिया कहालिलाग्दो गृहयुद्धमा होमिएको छ । अहिलेसम्म पाँच लाखभन्दा बढी सिरियाली नागरिकले ज्यान गुमाइसकेका छन् । साँचो बोल्नुपर्दा, सिरियामा क्रुरता विजयी भइरहेको...
आमा जो, आफु हारेर, सन्तानको जीत रोज्छिन्
“जननी जन्मभूमिश्च :स्वर्गादपि गरीयसी” यस वाक्यमा भने जस्तै, आफूलाई जन्म दिने आमा भन्दा महान यो संसारमा कोही हुँदैनन् । आमा, जननी, जन्मदाता र कर्मदाता हुन् । जसले नौ महिनासम्म आफ्नो कोखमा राखेर यो सुन्दर संसार देखाउने, हुर्काउने, बढाउने, पढाउने लगायतका सम्पूर्ण जिम्मेवारीहरु पुरा गर्दै,एउटा पुर्ण व्यक्ति बनाउनुहुन्छ । आमा त्यो,शब्द हो, जुन आपत पर्ने बितिकै हरेक व्यक्तिले सबैभन्दा पहिले उच्चारण गर्दछ...
अर्धनग्न भैंसी नचाउने बेश्यालय महोत्सवहरु बन्द गरौ, बरु राजस्व असुल्ने देहव्यापार खोलौ
देशमा अचेल महोत्सवको चटारो बढेको छ । तिनै सिजनेवल महोत्सवहरुमा प्रस्तुति दिने देशका नग्न गहनाहरुको चर्चा पनि खुबै चलेको छ । जिउ डाल हेर्दा नत चट्टक मिलेको छ, बरु नाङ्गा भैंसी जस्तै देखिन्छन । गायको स्वर सुन्दा नत सुरिलो मनमोहक बनाउ छ, बरु बगेर्नो भैंसी कराएको जस्तो सुनिन्छ । नृत्य हेर्दा नत मनै लोभ्याउने अदायं छ, बरु नाङ्गो भैसी राँगा...
टेलिकमको यस्तो अफरः कुरा गर्दागर्दै पैसा सकिएपनि फोन नकाटिने
काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकको लागि ‘नमस्ते क्रेडिट सेवा’ सञ्चालनमा ल्याएको छ । प्रिपेड कार्ड बाहक ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिएमा पनि कुरालाई निरन्तरता दिन पाउने छन् । नेपाल टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा यस्तो सुविधा ल्याएको हो । सोमबार आयोजित वार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सेवाको सुरूआत गरे । वार्षिकोत्सवको अवसरमा सुरु गरिएको यो योजनाको...
राष्ट्रियसभाको अवमूल्यन : के कोमल वली योग्य छिन् ?
विष्णु रिजाल । दुई सदानात्मक संसदीय व्यवस्था भएका मुलुकमा राष्ट्रिय सभालाई वरिष्ठहरूको सभा (इल्डर्स हाउस) का रूपमा लिइन्छ । प्रतिनिधिसभामा राजनीतिक खिचातानी बढी हुन्छ, सरकार गठन–विघटनको खेल हुन्छ र ऐन–कानून बनाउँदा बढी ध्यान नजान सक्छ भनेर त्यसलाई सन्तुलनमा राख्न संसदीय व्यवस्थामा माथिल्लो सदनको व्यवस्था गरिएको हुन्छ । तर, नेपालमा बन्न लागेको राष्ट्रियसभाले भने त्यस मान्यतालाई ठाडै खण्डित गरेको छ । प्रदेशसभा...
बिश्वब्यापीकरणसंगै ग्यल्पो लोसारको नाममा बढ्दै बिकृती बढ्दो
हिमाली क्षेत्रमा बसेाबास गर्ने आदीबासी जनजातिकेा रूपमा चिरपरिचित शेर्पा जातिहरूकेा आफ्नै पहिचान झल्काउने खालकेा धार्मिक पर्वहरू रहेका छन् । जसले हिमाली क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रबर्धन गराउनका लागि ठुलेा टेवा पुर्याउदै अ।इरहकेा छ । साथै देशकेा गरिमा उच्च राख्न पनि शेर्पा जातिहरूले मान्दै अ।इरहेका बिभिन्न पर्वहरूले प्रत्यक्ष रूपमा सहयेाग पुर्याएकेा छ । ती चाडहरू मध्ये शेर्पा जातिहरूले अ।दिम कालदेखि...
मेरो आफ्नो जमिन मिँचिए सहिदिन्छु तर ,मेरो देशको सिमा मिँचिदा मौन बस्न सक्दिन ..आई लव यु सिमा
सिमा धेरै दिदि बहिनिहरुको नाम पनि हुने गर्दछ मेरै पनि दर्जन बढि बुनेहरुको नाम छ सिमा , आमा-काकि माइजुहरुको को नाम पनि हुन्छ र भविस्यमा मेरो जिवनमा प्रवेश गर्ने सिताको स्थान लिने प्रियसिको नाम पनि सिमा हुन सक्छ । तर यि सबैभन्दा महत्वपुर्ण र फराकिलो अर्थमा सिमा भनेको सिमाना अर्थात यहॉ हाम्रो देशको सिमाना भन्न खोजिएको हो । सिमा वर्ति क्षेत्रमा...
यस्तो छ माघे सक्रान्तीको विशेषता
काठमाडौं – सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट,...
कार्यक्रम सिधा कुरा जनतासंग र रबी लामिछाने जागरणको संवाहक हुन्, तपाई हाम्रो विवेकपूर्ण साथको जरुरत छ
दक्षिण कोरिया । हामी सबैलाई थाहा नै छ आम नेपालीको मनमा बस्न सफल न्युज 24 टेलिभिजन को कार्यक्रम सिधा कुरा जनतासंग निकै लोकप्रिय बन्दै गएको कुरा ,यस कार्यक्रमका प्रस्तोता रबि लामिछाने सबैको मनमा बस्न सफल हुनु भएको छ ।धेरै ठुला ठुला कुरा गरेर चर्चा कमाउन भन्दा पनि मानिसको सामान्य समस्यालाई समाधान गर्ने प्रयत्न गर्नु र धेरै हदसम्म समस्याको समाधान...
के नेपाल भारतीय प्रभावको पकडबाट बाहिरिएको हो त ?
२३ मंसिर, नयाँदिल्ली । घटनाक्रमसँगै दक्षिण एसियाको भू–राजनीतिक नक्सा परिवर्तन हुँदै गएको छ । गत बिहीबार नेपालमा सम्पन्न संसदीय निर्वाचनको प्रारम्भिक गणनाले वाम गठबन्धनले नै अग्रता लिइरहेको देखिन्छ । नेपालका दुई ठूला वामपन्थी पार्टी गठबन्धनमा आवद्ध छन् । र, त्यही गठबन्धनले काठमाडौंमा आगामी सरकार गठन गर्ने सम्भावना देखिएको छ । बुझाइमै सही वाम गठबन्धनलाई ‘चीन पक्षधर’का रुपमा हेरिएको छ । यहीबेला...

