कांग्रेसले तत्काल सच्याउन पर्ने प्रवृत्तीहरु
पत्रकार भाइ शिव लम्सालको आग्रहमा उनकै शब्दमा ‘कांग्रसका गम्भीर कमजोरीहरू’लाई दश बुँदामा टिप्पणी गरेको छु । मलाई दिइएको विषय नै कमजोरी थियो र मेरो बुझाइमा कांग्रेसका यी दश कमजोरी छन् र तत्काल सच्याउनु-सच्चिनु जरुरी छ । ड्ड पार्टीमा आस्थाले बाँधिने कार्यकर्ताभन्दा खेताला प्रवृत्तिका झुण्ड हावी छन् । पैसा बिना सिन्को नभाँच्ने र नेता भेट्नु भनेकै पैसा माग्नु हो भन्ने सोच...
सीमाभित्र रहेर स्थानीय, प्रदेश र केन्द्र सरकारले आफ्ना वित्तीय व्यवस्था बढाउनुपर्छ
संघीयता आफैँमा जटिल व्यवस्था हो । यसमा स्थानीय, प्रादेशिक र केन्द्र तीन तहका सरकार हुन्छन् । तीनवटै सरकार संविधान प्रदत्त अधिकार लिएर खडा भएका हुन्छन् । अरू देशको भन्दा हाम्रो देशको संघीयता विशेष प्रकृतिको छ । अरू देशमा केन्द्र र प्रदेशबीच मात्र अधिकार बाँडफाँड हुने व्यवस्था छ । ती देशमा संघ र प्रदेशबीच व्यवस्थापकीय अधिकार बाँडफाँड भएको पाइन्छ । तर,...
डिजिटल टिभीको बाध्यता र सेटअप बक्सको मूल्य
विद्यमान एनालग टिभीलाई डिजिटलमा लैजान सरकारी दबाबस्वरूप आमजनताका घरका टेलिभिजन सेटमा च्यानल आउन छाडे । धारामा पानी र घरमा बिजुली नआउँदा त ढुक्कसँग बस्ने चुक्क नबोल्ने नेपालीलाई टिभी नआउँदा खासै चासो भएन । २०३९ सालमा नेपाल टेलिभिजन आएपछि नेपालीहरूमाझ टेलिभिजनको महत्व बढ्यो । हालका दिनमा नेपालमा करिब सेटेलाइटसहित ६० को हाराहारीमा टेलिभिजन च्यानल छन्, जसमध्ये करिब १० को हाराहारीमा...
साथीको नजरमा प्रकाश दाहालः पढेनन्, तर प्रविधिमा सधैं अब्बल बाबुराम र प्रचण्डलाई मिलाउने चाहना अधुरै
आइतबार बिहानै प्रकाश दाहालको निधनको खबर सुन्दाखेरि सुरुमा त पत्याउनै सकिनँ । त्यसपछि मेरो दिमागमा उनीसँग बिताएका पुराना दिनहरु एकाएक ‘फ्ल्यास ब्याक’ का रुपमा आउन थाले । र, ‘पुराना दिन अब सम्झनामा मात्र हुने भए’ भनेर फेसबुकमा स्टाटस लेखें । मैले फेसबुकमा पोष्ट गरेको माथिको तस्वीर शान्ति प्रक्रियामा आइसकेपछि काठमाडौंमा खिचिएको हो, जसमा मभन्दा एकाध वर्षले दाजु प्रकाश दाहालले मलाई...
लाइसेन्स नपाएपछि अदालत पुग्यो महालक्ष्मी
जीवन बिमा व्यवसाय सञ्चालनको अनुमति नपाएपछि महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सर्वोच्च अदालत गएको छ । बिमा समितिले बिनाकारण व्यवसाय सञ्चालन अनुमति नदिएको भन्दै कम्पनीले सर्वोच्चमा रिट दायर गरेको हो । जीवन बिमा व्यवसाय सञ्चालनका लागि अर्थ मन्त्रालयबाट सैद्धान्तिक सहमति पाएका कम्पनीहरूलाई समितिले तीन महिना अवधि दिएर चुक्ता पुँजी कायम गरेर आउन पत्राचार गरेको थियो । तर, तोकिएको समयमा पुँजी कायम...
पहिले भूत भगाउन, अचेल सेक्सी देखिन:पियरसिङ
२७ कात्तिक, काठमाडौं । कसैले नाकका दुवै प्वालको बीचमा प्वाल पारेर रिङ झुण्ड्याएका छन् । कसैले दुवै आँखीभौं छेडेर गहना घुसारेका छन् । कसैका दुवै कानका लोतीभरि टपैटप कोचिएका छन्, मानौं ती कुनै पसलमा बेच्न राखिएका हुन् । कसैको फेसन कस्तो भने जिब्रोमै प्वाल पारेर रिङ घुसारेका छन् । कसैले ओठमै छेडेर छर्राजस्तो डल्लो गहना अड्काएका छन् । यहाँसम्म त ठीकै थियो,...
नेपालमा हावाबाट बिजुली निकाल्ने यन्त्र बनाउने पहिलो इन्जिनियर :पण्डित
काठमाडौँ । उच्च तहका नेता भएर पनि साइकलमा यात्रा गर्ने भन्दै लालबाबु पण्डित पूर्वतिर चर्चामा थिए । सामान्य प्रशासनमन्त्री भएपछि उनको चर्चा देशभर फैलियो । विदेशी गिनकार्ड भिरेर नेपालमा सरकारी जागिर खानेहरूलाई दुईमा एक त्याग्न चेतावनी दिएपछि उनी जनतामाझ लोकप्रिय बने । सरल जीवनशैली, तर जुझारु नेताको परिचय बनाएका एमाले पोलिटब्युरो सदस्य पण्डित प्रतिनिधिसभा सदस्यका लागि आसन्न निर्वाचनमा मोरङ...
सक्रिय बन्दै अख्तियार:दुईसय भन्दा बढीको सम्पती छानबीन
काठमाडौं । अकूत सम्पत्तिमा छानबिन गर्न झन्झटिलो भएको बताउँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय झण्डै २ सय ५० जना उच्चपदस्थ अधिकारीको सम्पत्ति अनुसन्धान गरिरहेको छ । अख्तियार स्रोतका अनुसार राजस्व, भन्सार, सडक विभागका साथै केही बहालवाला सचिव र तत्कालीन स्थानीय निकायका अधिकारीलगायतको सम्पत्ति छानबिन भइरहेको छ । ‘पछिल्लो समय गैरकानूनी रूपमा कमाएको सम्पत्ति पत्ता लगाउन नसकिने गरी लुकाउने प्रचलन...
कम्मल माग्न आएका राउटेलाई प्रधानमन्त्री देउवाले भेट्न मानेनन् अनेरास्ववियुकी अध्यक्ष लामाले गरिन सहयोग गर्ने बाचा
कार्तिक १६,काठमाडौं। पाँच जना राउटेको एक समूह यतिबेला काठमाडौ आइपुगेको छ । जाडोको सिजन सुरु भएसँगै उनीहरु काठमाडौं आएका छन् । उनीहरु सुर्खेतबाट आएका हुन् । त्यही समूहमा उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनका मित दिपक शाही पनि रहेका छन् । आफूहरुको खानेकुरा सकिएको र जाडो मौसमको सुरुवात भएसँगै आफूहरुलाई समस्या भएकोले प्रधानमन्त्री शेरबहादुर देउवासँगै अन्य पार्टीका शिर्ष नेताहरुसँग भेटेर...
हामी हरेक कुरामा किन नकारात्मक बन्दैछौ ? किन नकारात्मक कुरामा मात्र समय ख़र्च गर्दैछौ ?
सन्तोष चोखाल / जापान , टोकियो । – यतिवेला यो मेरो लेख अध्ययन गरिरहनु भयका सम्पूर्ण नेपाली दाज़ुभाई दिदीबहिनीहरूमा नमस्कार । आज केहि न केहि लेखौ लेखौ लाग्यो । यता हेरौ नकारात्मक टिप्पणी , उता हेरौ नकारात्मक टिप्पणी । हामीमा सकारात्मक भन्ने अलिकती पनि छैन हो ?म एक जिम्वेवार नागरिकको हैसियतले ठण्डा भै सोच्दै छु । तपाईंहरु पनि सोच्नुस त...

