गैरआवासीय नेपाली संघको विधानको मर्म लाई आत्म साथ गरी,सबै नेपाली समुदायको हितमा लाग्नु जरुरी छ

जीवन यात्राका उकाली–ओराली भोगाई र अनुभुतीले जीवनलाई जीवन्तता दिन्छ । जीवन नत सोचे जस्तो हुने रैछ, नत चाहे जस्तो नै, कहिले आरोह कहिले अवरोह यो एक किसिमको चक्र जस्तै रहेछ । मेरो बुझाई र भोगाई पनि एकै किसिमको भएन । जीवन भोगाईको अनुभव र आफ्नो अनुभूतिहरुलाई संक्षिप्त रुपमा यहाँ उल्लेख गर्ने जमर्को गरेको छु । जापानमा नेपालीहरुको बसोबास संख्यात्मक हिसावले...

सेटिङमा पाक्छ स्वार्थको सेल

माक्र्स र एंगेल्सबीच एकताका सम्बन्ध चिसिएको थियो । त्यो आर्थिक कारणले थियो । ६ जनवरी १८६३ मा प्रेमिका मेरीको अचानक मृत्यु भयो । एंगेल्सले पत्रद्वारा माक्र्सलाई यो जानकारी गराए । माक्र्सको सोचेजस्तो पत्र आएन । फलस्वरुप एंगेल्स ६ दिन झोक्राए । प्रत्युत्तरमा माक्र्सले भनेका थिए– ‘जुन दिन मेरो घरमा अन्न थिएन । छोरी जेनी विरामी थिइ । उधारो खाएका साहुहरु...

पाप धुरीबाट कराउँछ नेता ज्यू, हाेसियार !

  लेखको सुरुवातमा केहि दृष्यहरु बताउन चाहन्छु । १)केही महिना अगाडि उपचार खर्च जुटाउन नसकेर दाेलखाका एक युवाले टिचिङ हस्पिटलकाे तीन तलामाथि बाट हाम फालेर अात्महत्या गरे। २)जनयुद्धताका दाेहाेराे भिडन्तकाे बेला घुडाँमा गाेलि लागेर घुडाँ चलाउनै नहुने भएपछि धादिङका एक ६५ वर्षे वृद्ध सुन्धारा चाेकतिर शरिर घिस्रिदै सहयाेग माग्दै हिडिरहेका हुन्छन्। ३)महाभुकम्पले जायाजेथा परिवार सब लुटेपछि बचेकाे एउटा सानि छाेरिलाई पिठाे खुवाउन नसकेर...

बधाई छ राधिका ! तिम्री छोरी महिनावारी भइन्

विनोद ढकाल सामाजिक सञ्जालको भित्तोमा वडो साहसका साथ राधिका सापकोटाले आफ्नी हुर्कँदै गरेकी छोरीको तस्बिर राखेर बधाई दिँदै लेखिन्, ‘बधाई छ छोरी तिमीलाई, आज तिमी पहिलो पटक महिनावारी भएकी छौ । आजदेखि तिमी महिलाहरूको सबैभन्दा ठूलो शक्ति प्रजनन्का लागि सक्षम भएकी छौ । आज तिम्रो यौनाङ्गबाट बगेको रगत तिमिले गरेको कुनै पाप होइन, शक्ति हो । त्यसैले यसमा गर्व गर...

जापानका नेपाली समुदाय: बढ्दो संख्या,कहाली लाग्दा समस्याहरु

हाम्रो देश नेपाल, गरीबीको सुचीमा बिश्वको दोस्रो स्थानमा पर्दछ । देशमा भएको गरीबी राजनितीक अस्थिरता र बेरोजगारीको समस्याले गर्दा बिदेश पलायन हुने नेपालीहरूको संख्या दिन प्रति दिन चरम रुपमा बढ्दैछ । नेपालीहरू ठूलो सपना बोकेर संसार को बिभिन्न विकशित तथा विकासोन्मूख देशहरूमा विदेशीने प्रकृया दिन प्रतिदिन बढिरहेको छ । यसै क्रममा जापान पनि नेपालीहरूको सपनाको मूख्य विकशित देश हो...

पार्टीको झण्डा बोक्नुस् तर गलतलाई गलत र सहिलाई सहि भन्ने हिम्मत जुटाउनुस् !

  कस्तो अचम्मको छ , हाम्रो देशको संस्कार ! कोहि एक इंच पनि तल हुनै चाहदैनौँ । देश-विदेशमा रहनु भएका  हजुरहरू सम्पूर्णमा नमस्कार ! मैले आफ्नो मनमा लागेका केहि कुरा लेख्ने प्रयास गरेको छु । मलाई यो नसोच्नुस कि म कुनै पार्टीको मान्छे हो । म एक स्वतन्त्र युवा हो । हुन त यो पढ्दा पढ्दै कोही कोहीलाई रिस पनि उठ्ला...

राशि र तपाईको सेक्स स्वाभाव !

मानिसहरुको यौन व्यवहार फरक फरक हुन्छ । यौन व्यवहारलाई कतिपय कुराले निर्धारण गरेको हुन्छ । सबैलाई यौन चाहना हुने भएपनि कतिपयले यौनक्रिडाको बेला सामान्य, सौम्य र शान्त तरिका मन पराउँछन भने कतिपयले उग्र र पूर्ण वासनापूर्ण यौनसम्बन्ध राख्न रुचाउँछन् । ज्योतिषीहरुले भने राशीका आधारमा पनि मानिसको यौन व्यवहार बुझ्न सकिने बताएका छन् । उनीहरुका अनुसार, कुनै राशी बढी सेक्सी...

२ सय ८३ स्थानीय तहको नतिजामा एमाले १ सय २ कॉगेस ९५ र माओवादि ४५ ठाउँमा विजयी

५ जेठ, काठमाडौं प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय निकायको पहिलो चरणको स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा नेकपा एमालेले १०० सिट जित्न सफल भएको छ । एमालेले काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयर र उपमेयर जितेपछि जितेका स्थानीय तहको संख्या शतक पुगेको हो । एमालेको लागि कीर्तिपुरको मेयरमा रमेश महर्जन विजयी भएका हुन, उनले ७ हजार ३६० मत पाए भने उपमेयरमा सरस्वती...

काठमाडौँमा एमालेको अग्रता, साझा र विवेकशीलले कांग्रेसलाई उछिन्यो

काठमाडौँ, जेठ १ – मुचुल्कामा उल्लेख भएको भन्दा मत बढी देखिएपछि पत्र भेटिएपछि रोकिएको काठमाडौँ महानगरको मतगणना पुनः शुरु भएको छ । काठमाडौँ महानगरको वडा नम्बर १ मा कुल मतदाता ३१६० रहेकोमा २३३२ मत खसेको थियो । तर, मतपेटिकामा त्योभन्दा बढी मतपत्र भेटिएपछि मतदान केही बेर स्थगित भएको थियो । तर, अहिले फेरि मतगणना सुचारु भएको छ । झण्डै दुई बज्न लाग्दा...

यस्तो छ नेपालमा स्थानीय निर्वाचनको रोचक ऐतिहासिक घटनाक्रम

काठमाडौँ, ३१ वैशाख । लोकतन्त्रको मुख्य आधार मानिने आवधिक निर्वाचनको अभ्यास कतिपय देशमा सयौँ वर्ष पहिले गरिए पनि नेपालमा भने यसको इतिहास त्यति लामो छैन तर छोटो अवधिमै भए पनि नेपालमा भएका निर्वाचनका अभ्यासका केही विशिष्ट घटना निकै रोचक छन् । ‘म्युनिसिपल’को पहिलो निर्वाचनको स्मरण गर्दै प्राध्यापक माणिकलाल श्रेष्ठ विश्वका विकसित देशको तुलनामा नेपालमा जनताको मताधिकार निकै पछि आएको हो...