साउदी हिँडेका दुई नेपाली युवती ओमानको ट्रान्जिटबाटै बेपत्ता
काठमाडौं । तीन साताअघि वैदेशिक रोजगारीका लागि साउदी अरेबियाका लागि उडेका दुई जना नेपाली महिला ओमानको विमानस्थलबाट बेपत्ता भएका छन् । काठमाडौँको एक मेनपावर कम्पनीबाट साउदी उडेका ती महिला श्रम स्वीकृति लिएर गएका थिए । तर, कसरी ट्रान्जिटबाटै कहाँ बेपत्ता भए भन्ने विषयमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले छानविन थालेको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरुलाई मानव तस्करीमा संलग्न समूहले ओमनमै बिक्री...
खुमन अधिकारी र कला लम्साललाई एयरपोर्टमा भब्य स्वागत, भोलिको कार्यक्रममा उपस्थिती हुन आग्रह
टोकियो । गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितीको आयोजना हुने तीज धमाकाका लागि नेपालबाट आमन्त्रीत कलाकारहरु जापान आईपुगेका छन् । सेप्टेम्बर २ तारिक टोकियोको नाकानो जिरो हलमा आयोजना हुने कार्यक्रमकालागि नेपालबाट कलाकार खुमन अधिकारी र कला लम्साल जापान आईपुगेका हुन् । उनिहरुलाई आयोजक गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितीका पदाधिकारीहरुले विमानस्थलमै पुगी भव्य स्वागत गरेका थिए । स्वागतार्थ कार्यक्रम संयोजक...
स्पष्ट व्याख्या र कार्यविधि नहुँदा आत्महत्या दुरुत्साहन कानुन ’अपूर्ण’
काठमाडौं । कार्यविधि नहुँदा मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी महलको दफा १८५ मा कार्यान्वयनमा जटिलता उत्पन्न भएको छ। सोही दफामा टेकेर आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै मुद्दा पर्ने क्रम बढे पनि व्याख्या नहुँदा न्याय निरुपणको जटिलता बढ्दै गएको हो। एक वर्षअघि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता कार्यान्वयन गर्न बन्नुपर्ने कार्य्विधि अहिलेसम्म बनेको छैन। कार्य्विधि वा नियमावली नबन्दा र अदालतले...
बालुवा धोएर सुन
काठमाडौं । कर्णालीको किनार । भदौको टन्टलापुर घाम । केही महिना असिनपसिन गर्दै पानीबाट धमाधम बालुवा बोकेर डुँडीमा थुपार्दै छन् । कोही डुँडीमाथि राखिएको सोनाट्टा ९जाली० ले बालुवाबाट ढुँगा अलग गर्दै छन् । कोहीचाहीँ मसिनो बालुवा थालमा हालेर बेस्सरी धुँदै छन् । बालुवा धोएपछि बाँसको कप्टेरो जस्तो ठग्नामा थोरै सुन भेटिन्छ । यसरी नै समूहसमूहमा रहेका सोनाहा समुदायका महिला कर्णालीको बालुवाबाट...
आजको राशिफल
काठमाडौं । वि.सं.२०७६ साल भाद्र १२ गते । बिहीबार । ईश्वी सन् २०१९ अगष्ट २९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र कृष्णपक्ष । तिथि चतुर्दशी,३२ घडी २६ पला,बेलुकी ०६ बजेर ४४ मिनेट उप्रान्त औंशी । नक्षत्र अष्लेषा,३६ घडी ०६ पला,बेलुकी ०८ बजेर ०७ मिनेट उप्रान्त प्रतिपदा ।...
मातृत्वसँग खेलबाड, शिशुको अवैध खरिद बिक्री
काठमाडौं । विवाह भएको १५ वर्षसम्म पनि सन्तान भएन । सन्तान भइहाल्छ कि भनेर अनेकन अस्पताल धाए, अनेकन मन्दिर भागे । यो दौडभूप र छटपटीले नुवाकोटका एक दम्पती गलिसकेका थिए । अचानक एक दिन उनीहरुले सुने, बालबालिका खोजतलास केन्द्रमा बेवारिसे बच्चाहरु आउँछन् र तिनलाई प्रक्रिया पु¥याएर लैजान पाइन्छ । गत वर्ष उनीहरु केन्द्रमा पुगे र आफूहरुलाई धर्मसन्तान चाहिएको बताए । केन्द्रले...
कोटेश्वरमा अत्यासलाग्दो जाम, सवारी जाम हटाउनै सकस
काठमाडौं । चक्रपथको पूर्वी भागमा पर्ने काठमाडौँ–भक्तपुरको मुख्य प्रवेश विन्दु कोटेश्वर नाकामा अत्यास लाग्ने गरी सवारी जाम बढेपछि त्यो जामलाई हटाउन प्रहरीलाई ठूलै सकस भएको छ । त्यहाँको ट्राफिक व्यवस्थापनका लागि हरेक महिना छलफल हुन्छ, आकर्षक योजना बन्छन् तर कार्यान्वयन पक्ष शून्यजस्तै छ । यो जामले सबैलाई हैरान पारेको छ । अरनिको राजमार्ग भएर राजधानी आउने र जाने सवारी साधनहरू कतिपय...
घातक बन्दै विवाहइतर सम्बन्ध: हत्यादेखि आत्महत्यासम्म
काठमाडौं । पछिल्लो समय भएका केही हत्या तथा आत्महत्या वैवाहिक सम्बन्धमा बाँधिएका परपुरुष वा परस्त्रीसँगको अनैतिक सम्बन्धका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ । विवाहइतर सम्बन्धका कारण इतरसम्बन्धमा रहेकाहरूबीच खटपट हुँदै परिवारमा समेत जानकारीमा आएपछि अन्तिममा आत्महत्यासम्म हुने गरेको पछिल्ला केही घटनाले देखाएको छ । गत २४ चैतमा भरतपुर ११ चितवनमा माया आलेमगरसहित उनका छोरा विवेक आलेमगर र छोरी विनिता आलेमगरले...
तपाइको आजको भाग्य
काठमाडौं । वि.सं.२०७६ साल भाद्र १० गते । मंगलबार । ईश्वी सन् २०१९ अगष्ट २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र कृष्णपक्ष । तिथि द्वादशी,४३ घडी १२ पला ,बेलुकी २२ बजेर ५७ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र पुनर्वशु,४२ घडी ५१ पला,बेलुकी १० बजेर ४९ मिनेट उप्रान्त तिष्य ।...
नवलपरासी समाज जापानको तेश्रो नवलपरासी तीज धमाका को तयारी पुरा
विस्वास आचर्य/ टोकियो । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले “तेश्रो नवलपरासी तीज धमाका” कार्यक्रम तयारी पुरा भएको बताएकोछ । नवलपरासी समाजले अगष्ठ २६ तारिक टोकियोको नाकानो जिरो हलमा तिज कार्यक्रममा गर्ने एवं उक्त तिज कार्यक्रममा नेपालका लोक तथा दोहोरी गायिकाहरु सम्झना लामिछाने मगर ,सुनिता दुलाल सगै जापानमा रहेर संगित क्षेत्रमा निरन्तर लागिपरेका कलाकारहरू गायक सुर्य...

